विश्वभूमि६ दिन अगाडि
नेकपा (एमाले) तनहुँका सचिव प्रदिपराज अधिकारीले पार्टीको ११ औ राष्ट्रिय महाधिवेशनको प्रतिनिधी चयनका सन्र्दभमा गलत समाचार प्रवाह भएको वताएका छन् ।नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन यही मङ्सिरको २७ देखि २९ सम्म काठमाडौँमा हुन गइरहेको छ। महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न मक्सिर १३ गते देशैभ...